Posted by: KaLaNkIsThAn June 26, 2005
song playing in my mind ( dunno which edition)
Login in to Rate this Post:     0       ?        
Nepathya ko, tal ko paani, ha, awesome song. Taal Ko Paani - Nepathya तालको पानी माछीले खाने पिरिमसित जाने कि नजाने हाँगो नाँच्ने बञ्चरी त आकाशैको बाज जुगौं भयो पिरिम भाको बल्ल भेटें आज सुनको अम्ठी शिल मुण्द्री साथ लि आम्ला बात लागे नेपाल जाम्ला ऋण परे तिरम्ला तालको पानी माछीले खाने पिरिमसित जाने कि नजाने सत्ते जुगको झूलो चकमक कल्ली युगको सलाई रातको निंद दिनको सुर्ता साध्य छैन मलाई फूलपाती देउरालीलाई भाकल गरी आँए ज्याको माया पाँउ भनि कस्सम मैले खाँए तालको पानी माछीले खाने पिरिमसित जाने कि नजाने लऽऽऽऽऽहैऽऽऽऽऽऽ सा ऽऽऽऽ सा ऽऽऽऽ सा ऽऽऽऽ हुरऽऽऽऽ उठ्यो बस्यो उठ्यो उठ्यो बस्यो उठ्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो उठ्यो बस्यो
Read Full Discussion Thread for this article