Posted by: Dada_Giri June 21, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
ल ल गजब राम्रो छ। तर शिरिष जी यो "सुनामी" हैन के, त्यो गोरेहरुको जिब्रो नफुटेर त्यसो भन्या मात्र हुन्, खास "त्सुनामी" नत्र "चुनामी" भने नि हुन्छ। अनि साँच्चिकै खुंकार गजलकार, रे क्या!
Read Full Discussion Thread for this article