Posted by: Futurenepal June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
बिचारा हाम्रो सरोजजीलाई आफ्नो अन्नदातालाई नेपाली जनता मिलेर डाँडा कटाउने भए भनेर रात मा निद्रा पनि छैन, दिनमा भोक पनि छैन। बिचारा चु... चु...। हैन कोही छ यहाँ अलिक कोमल मन भको हाम्रो सरोजजीको पुकार सुन्ने? बिचरा, मलाई पो भित्रै देखि माया लागेर आयो। पशुपति नाथले (यदि भगबान् हुन्छन् भने) हाम्रो सरोजको कल्याण गरुन्... कमसेकम निद्रा त दिउन्। जय होस् ।
Read Full Discussion Thread for this article