Posted by: Nepe June 20, 2005
What happened?
Login in to Rate this Post:     0       ?        
अचम्म ! राजाको तीन वर्ष राज्य गर्ने हुकुमलाई मौसुफका अधिकांश नेपाली रैतिहरुले भक्तिपूर्वक समर्थन गरेका छन् भनेर 'नुआन्सड राजावादी' आशुले झ्याली पिटेको दुई रात कट्या छैन, यी 'सापेक्षिक राजावादी' भईटोपलेका सरोज नानी भने "लौ न माओवादी र गैर माओवादी पार्टीहरु मिलेर राजतन्त्रलाई निमिट्यान्न पार्ने भए बाबा" भन्दै छाती पिटी पिटी रुन्छन् । Ashu wrote: Only the King, for better or worse, seems to be saying, "I am in charge. For three years. Leave it to me." Sure, the King's message might be wrong in the fundamental sense. But except for unemployable intellectuals, who cares about fundamentals? King's message seems to have been grasped by most people . . . so much so that few want to go behind political parties and rally against it. सरोज नानी नरुम । लु हेर राजाका शासनलाई पार लगाउने सुलोकप्रिय सुविख्यात, सुछविधारी, सुप्रेरक भारदारहरुको लिष्ट । आशु जस्तो चलाख मान्छेले त्यत्तिकै राजाको झ्याली पिट्छ ? - http://www.kantipuronline.com/Nepal/aabaran.php प्रभुशमशेर शरद्चन्द्र शाह प्रभाकरशमशेर रविशमशेर सुरजशमशेर वीरेन्द्रबहादुर साह डीबी राणा महेश्वरकुमार सिंह शान्तकुमार मल्ल भरतकेशर सिंह मोहनबहादुर शाही सच्चितशमशेर जबरा नीरशमशेर नरशमशेर ताराबहादुर थापा डा केशरजङ्ग रायमाझी
Read Full Discussion Thread for this article