Posted by: Ok June 19, 2005
love sucks a fiction
Login in to Rate this Post:     0       ?        
Pearljam: मेरो एउटा सानो अनुरोध छ है ... नरिसाउनुहोला नि फेरी !!! तपाईँले Roman मा लेखेको यो कथा (बास्तबिक होस् या अबास्तबिक) नेपाली अक्षरमै पढ्न पाए झन् कति मोजा आउँथो होला हगि? फेरी Napali Unicode Romanized Install गर्ने हो भने, अंग्रेजी टाईपिङ र नेपाली टाईपिङमा खासै केहि फरक पनि छैन। यसो अलिकति सप्तान्तमा समय खर्चिनु भो भने त पुगिहाल्छ नि। ------ ओके
Read Full Discussion Thread for this article