Posted by: surendras June 18, 2005
Ghazal time: Shirish
Login in to Rate this Post:     0       ?        
लौ मेरो पनि एउटा सानो प्रयास स्विकार्नुस है! एकलास जीवनमा साथ कसैको चहिन्छ नै मात्र तिमीनै चाहिन्छ यस्तो कुनै चाह छैन। खहरेको भेलले कतै किनारमा हुत्याईदिन्छ तिम्रो साथ उस्ले पायो त के कुनै डाह छैन। दुख्ने घाउ कहिले कोट्याउछु, सुम्सुम्याउछु जलोस, दुखिरहोस मन अलिकति आह छैन्। झरेको पात भयो जीवन हावासँगै बहिदिने बदलिदो मौसम छ, मायामा घृणा कहाँ छैन। २४/०१/२०६२
Read Full Discussion Thread for this article