Posted by: Dada_Giri June 15, 2005
Login in to Rate this Post:
0
?
के को बजार छ र त्याँ? ४टा चिया पसल त हुन्?
म दुर्लुगं पनि पुग्या छु।
कुष्माको इन्द्रे दाइलाई चिन्नुहुन्छ? मगर हुन्। पहिला यता दोकान थियो हाम्रा घरतिर।