Posted by: Poonte June 15, 2005
Dabar Sajha awards 2004
Login in to Rate this Post:     0       ?        
अब्बे, चाचे रईयन! थोडा सा बेसी खायो क्या हो वो च्यवन प्रास? Diarhea लग्ते जस्तै बरबरा रहे हो! क्यो, भई? जरा Imodium ल्याईदिम? या वो WINE CORK घुसाईदिम उस दुलो मा? ईधर बक बक मत गर्नुस। फिर उधर चाची पोईला जाएगि! :p हैन ए, दिपे! मेरो कुकूरलाई नि तेस्तई भाऽछ। मैले नि मट्टीतेल ख्वाईदिएं भने त्यो नि मर्ला त? टेस्ट गरम? न्यू युजर, फेरि?हाँस्न त हाँस्ने हो?तर नमरम्, है! फरि बदला लिन भूत भएर हँसाउन आउलाऊ नि मलाई पनि! राईँला बा रायन ले त छेर्?यो छेर्?यो, आफूलाई नि छेर्न मन छैन! भूत भनेसि नभाऽ कपाल नि ठाऽऽऽऽऽडो हुन्छ! DCGIRL नानी ले फेरि के के सोधेर ल्याउँछ। याक्टिङ्को बारे किन नसोच्नु? धेरै सोंच्या हो नि! प-प-प-प-प-पाऽऽऽऽऽऽऽऽरु!!!!!!!!! भन्दै शारुख खानलाई हुत्त्याउन खोज्दै ऐश्वर्य राईको कपालमा झुन्डेर झण्डै मरेकै हो। सुस्मिता सेन सँग त झन्, मुम्बाईको Marine Drive मा गीत गाउँदै नाचेकै हो। Salma Hayek लाई पनि काखैमा च्यापेर Antonio Banderas को गोली छाती फुल्लाउँदै थापेकै हो। ओ हो! Angela Jolie सँग को मज्जा को त कुरै नगरम्! आफैंलाई कता कता Brad Pitt जस्तै लागेर ऐना हेरम हेरम लाग्छ! नेपाली हिरोईन हरुमा चईं, जमानामा मिनाक्षी आनन्द संग crush पर्?या। अहिले त मोटाएर सिफल को ओह्रालोबाट गुल्टेर मुनि धोबि खोलाको हिलोमा गाढिन पुगिछे। कठईईईईईई बरा! च च च च! यो सबै भो सपनाको कुरो। अब, बिपनामा त झन् याक्टिङ् गर्दा गर्दा खप्पिस नि आफू त! प्रोफेस्सरलाई पेपर बुझाउन अबेर हुँदा नि याक्टिङ्, नेपालका छिमेकीहरुलाई अम्?रीकामा धेरै पैसा कमाछु भनेर नि याक्टिङ्, पार्टी-सार्टीबाट घर अबेर आउँदा बुढीको अघि नि याक्टिङ्, चाईनिज मैंयाले जत्ति मालिस गरेनि नपुगेको याक्टिङ्, कोई साथीको भर्खरै भित्राएको राम्री दुलही देखे नि ?भाउज्यू, भाउज्यू? लाउने याक्टिङ्?कति याक्टिङ्, कति याक्टिङ्! भनेर साध्य छैन। अब त बुढेसकाल लाग्यो, नानी! याक्टिङ्-स्याक्टिङ् छोडेर Oscar कुरी राऽ छु। मरेनि दिंदैनन् भन्या! मरेसि तेई golden Oscar को रुप धारन गरेर तर्साउन आउनु पर्?या छ ति बज्ज्ये हरुलाई! लु, धेरै बोलेछु क्यार?गर्धन फुल्लेर भ्यागुते हुन लाईं! ट्वार ट्वार ट्वार ट्वार ट्वार?
Read Full Discussion Thread for this article