Posted by: newuser June 12, 2005
Kanak Dixit's "Madi's Mass-Murder and the Future of Maobaad" article
Login in to Rate this Post:     0       ?        
त्यो त मलाई नि था छ के houston जी। तर पनि Ashu जस्तो विद्वानबाट कनकको जत्तिकै योगदानको अपेक्षा गर्नु गलत हो र ? Ashu जस्तो विद्वानबाट समाजले एउटा कुरा अपेक्षा गर्छ, उहाँ अर्कै थोक गर्नुहुन्छ/भन्नुहुन्छ जुन अलि पचाउन गाह्रो हुन्छ। अरुले गरेको जुन कुरामा पनि sceptical भैदिने आफूले चैं लौ समाधानको उपाय यो हो भनेर देखाउन नसक्ने। उहाँ जस्तो बुज्रुग मान्छेले सँधै औंला मात्र ठड्याउने हो भने हामी जस्ता अल्लारे ठिटाहरुले Ashu लाई respect गर्नुको के अर्थ रह्यो र ?
Read Full Discussion Thread for this article