Posted by: newuser June 12, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
Ashu जीलाई नेपालमा Adjust हुन गाह्रो प-यो क्या हो ? अब गरिब नेपालीको बानी वेहोरा र कार्यशैली अमरिकानेको जस्तै होस भन्ने चाहनुहुन्छ भने त्यो शायद सम्भव छैन होला । बरु तपाई फेरी 'नेपाली' बन्नुअघि नै अमेरिका फर्किनु उत्तम होला adjust हुन गाह्रो भा'भे।
For me Kanak Dixit is doing a much better job than Ashu or Deepak Gyawali or Ajay Dixit and alikes.
I think most of the sajhaites agree me on this.