Posted by: rajankhanal June 3, 2005
Nepal Dube Ke Bho Ra--- Mero Dalar Kheti Nadubos
Login in to Rate this Post:     0       ?        
Newuserbro, मेरो आक्रोस भनेको नेपालका स्वार्थी बर्ग जसले नेपाल र नेपालीको नाममा धेरै फाईदा लिएका छन् । जसले नेपालको बारेमा आदर्श छाट्छन् तर जव नेपालको बारेमा केही बास्तविक तवरले केहि गर्नु पर्छ तब हात धोएर भाग्छन् । अरुलाई मात्र गालि गरयो भनेर नसोच्नुहोला ब्रोः यसमा म पनि पर्छु । मैले मेरो देशको लागि के गर्न सकिरहेको छु त भन्ने सोच्दा मलाई यो लेख्न मन लागेको हो । देश अहिले अप्ठयारो स्थितिबाट गुज्रदै छ र नेपाललाई हामीहरुको खांचो छ ।त्यसैले मैले लेख्न खोजेको त्यो स्वार्थो बर्गलाई हो ।।।
Read Full Discussion Thread for this article