Posted by: Nepe June 2, 2005
Login in to Rate this Post:
0
?
Highfly,
What casualty ? Unless Gyanendra Maharaj orders to shoot at people, there will be no casualty. Not a single person will die.
Now, you are not trying to scare us with Gyanendra's bullets, are you ?
गणतन्त्रवादीहरु दिन दुई गुना रात चौगुना भने झै बढिरहेका छन्, बढिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रवादी समिकरण त्यही हिसाबले झन झन सम्भव र यथार्थ हुँदैछ । अब त एक रक्तहिन क्रान्तिको कुरा गर्ने समय हो ।
कांग्रेसका रामचन्द्र पौडेलले त गरि नै पनि सके,
". . . Nepal awaits a forceful, bloodless revolution."
- http://www.kantipuronline.com/artha.php?&nid=41747