Posted by: world_map June 2, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
ए कलंकी ब्रो पनि यतै!!! कलंकीले आफूलाई जासुसै सम्झेको कलंकीले आफूलाई जासुसै सम्झेको जेम्स बोन्डको लुगा लगाई न्यू योर्क तिर लम्केको सपनामा देख्या कुरा यहाँ भनी चम्केको पून्टेको सालीको गमला खाने थियो आफैं अभागी कलंकी आफ्नो ठाउँमा मेरो नाउँ लाउने कस्तो फटाहा उल्लु मंकी!!!
Read Full Discussion Thread for this article