Posted by: world_map June 1, 2005
lok geet..
Login in to Rate this Post:     0       ?        
ए प्रेम चरो!! पून्टेसँग तिमीले कहिले गर्यौ सल्ला? पून्टेसँग तिमीले कहिले गर्यौ सल्ला? खान्छौ कुखुराको चल्ला अनि गर्छौ हल्ला? तिम्रो त्यो दिमागमा कहिले बत्ती बल्ला? पून्टेको सालीले मलाई फूलले हानी लुकेर हेर्छिन् उनी खूब खुशी मानी हवाईबाट हेर्छ प्रेम चरो घाँटी तानी तानी म ठोक्किन्छु उनीसँग आफैं जानी जानी
Read Full Discussion Thread for this article