Posted by: Futurenepal May 31, 2005
Hamro Rastriya gaan
Login in to Rate this Post:     0       ?        
दादा गिरी जी, "S" हान्ने औंलाले नै "X" हान्नु पर्ने... के गर्नु तेस्तै भएछ। यो चाहिँ टाईप मिस्टेक हो। अरु पनि शब्द मिस्टेक होलान्, सुनेको भरमा त लेखेको, शुद्द छैन। मिलार पढ्नु होला है! धन्यबाद है । -------------------- नेपालको भबिश्य
Read Full Discussion Thread for this article