Posted by: newuser May 29, 2005
Gloomy Sunday
Login in to Rate this Post:     0       ?        
के गरौं के गरौं लोगेको बेलामा केहि ठाडो अनुवाद गर्ने लहड चलेको छ। अन्यमनस्कता खेतहरु र जंगल भएर अनि पर्खाल नाघेर म हिंडेको छु मैले दृश्यका पहाडहरु चढेको छु र संसारलाई नियालेर तल ओर्लेको छु म राजमार्ग हुँदै घर आएको छु र लौ यात्रा सकिएछ सवै पातहरु मरेर भूईंमा झरेका छन् बज्राँठले राखेका पातहरु जोगाउ तिनलाई एक/एक गर्दै समेलेर तन्किंदै लहरिंदै जान देउ खस्रा हिंउ माथी चढेर अरुहरु निदाइरहेका बेला र मरेका पातहरु गुजुल्टिएर स्थिर छन् फेरी यताउती नउडिकन अन्तिम एउटै यास्टर (फूल) पनि गयो विच-हेजल (विरुवा) का फूलहरु ओइलाए प्राप्तिका लागि मुटु अझै व्गथित छ तर गोडाहरुले सोध्छन - ओइलायो ? उफ! मान्छेको हृदयका लागि वस्तुहरुको प्रवाहसंगै वहनकिनु कारण दर्शाउन सौन्दर्य लिएर फक्रनु र शिर झुकाएर प्रेम र यामको अन्त्यलाई स्विकार्नु कहिल्यै विश्वासघात भन्दा कम थियो त्यो ? Reluctance by Robert Frost
Read Full Discussion Thread for this article