Posted by: Dada_Giri May 27, 2005
Chabi haraeko raat - Sajha Basibiyanlo
Login in to Rate this Post:     0       ?        
>र अनिमेषका अगाडी एउटा अनियमित आकस्मिकता उभिइरहेको थियो जेरीको आवरणमा। जेरी मौनतामा अल्झिएर उसको प्रतिकृयाको प्रतिक्षा गर्दैथिइ। अनिमेषको ढोका मानौं एउटा भिन्दै अतिथीको स्वागतार्थ आधा खुलिरहेको थियो। वाँकि थियो त केवल अनिमेषको निर्णय। हो, त्यो ठाउँ नजिकका सवै जीव र नीर्जिव वस्तुहरुले अनिमेषको फैसलालाई निःशब्दताका साथ कुरिरहेका थिए। ल ल सबभन्दा रमाइलो त यै क्षण हो।
Read Full Discussion Thread for this article