Posted by: world_map May 25, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
केदार जी,तपाइँको समस्?याको लागि यो धागोको top right hand corner मा start a new thread मा click गर्नुस्?, या homepage को कुराकानीमा add मा click गर्नुस्?। र मलाइ एउटा कुरा सिकाइदिनुस्?। मेरो computer मा संयुक्?त अक्षर लेख्?दा ठीक हुन्?छ, तर साझामा लेख्?दा बीचमा '?' चिन्?ह आउँछ। यसलाई कसरी सच्?याउने?
Read Full Discussion Thread for this article