Posted by: KaLaNkIsThAn May 25, 2005
Login in to Rate this Post:
0
?
ए दाई, ल belated happy b'day to you hai... ehe. झन्डै बिर्सेको दाईको कुलंगार भाईले, थुक्क .... भाईको नाममा कलंक। hehe... ए दाई, दाईको कत्ति छिट्-छिटो birthday आको भन्या ? अस्ति भरखर मनाको हैन ? दाई यहि रफ्तारले birthday आईरहयो भने त next time NY आउदाँ एउटा बेतको लठ्ठि नि gift ल्याईदिनु पर्ला, दाजै ... बिचरी भाउजु।
(दाईको birthday गयो कि मेरो आउछ, दिक्कै लाग्छ) hehe.
paarty kaile paarty? eh...