Posted by: Dada_Giri May 24, 2005
Tell me your Birth Day
Login in to Rate this Post:     0       ?        
झिग्मे परवल विस्ट जस्तै एउटा के भन्छ चाइना र भारतले लुछेको जग्गा के रे कस्तो नाम आएन टनकपुर हैन त्यस्तै थ्यो नि, भारती सेना बसेको जग्गा हो त्यहाँको राजा ल। न भे त्यो स्यानो पोखरीको राजा भे नि योग त पुग्यो नि। घराँ छैन ओफुरो(बाथ टब) त्यहीँको राजा नि। बुढी नपाउने बेलासम्मलाई। बुढि पाएसी, बुढि राजा ब्रो रानी। अनि गोलि खाने योग भन्नाले अब औषधीको गोलि क्या सिटामोल।
Read Full Discussion Thread for this article