Posted by: SaruBhakta-II May 24, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
मेरो त पुषको १४ गते यार। हे हे हे, जे होस राजा हुने योग छ, ज्ञानु पछि मेरै पालो हो कि क्या हो रे क्या :p
उफ फेरि अकाल मै गोलि खाने पनि योग, के भुन्नी अब। :(
मैले त मेरो छोराले जो सँग भन्छ त्यै सँग ब्या गर्दिन्छु यार।
:)
-सरु