Posted by: Deep May 24, 2005
CONGRATULATIONS ECHOES
Login in to Rate this Post:     0       ?        
आफन्त भन्या आफन्तै हो. जिरादाईले कुरा ल्याए नी ... हेरी किस्न सरकी छोरी त नी जिरादाई उत्पात राम्री के...मलाई के दिन्थे..एक चोटी बौध्दमा अलि धेरै गुजेश्वरी जल पान गरेर आ बेलाँ छोरीले बाल नदेको रिस किस्नसरलाई दे छु मैले.. जथा भाबी भनेर...मलाई त राम्रो होस छैन..पछी धर्मेले भन्थयो. त्याँ देखि किस्नसरका सन्तान भडक्या भडकै. अरु त्यत्तिकै भड्क्या भे मलाई के न के र तर त्यस्ति राम्रि केटी को बा भडकिदा अलि नराम्रो लाग्नी रे छ के। अचेल झन धेर पछुतो लाग्छ. के गरी सक्यो बाटो देख्यो जस्तो भो भन्या के गर्नी. कस्तो बेलाँ सम्झाईदेको नि किस्नसरकि छोरी... दिलमे एक लेहेर सी उठि है अभि भो मेहदी ब्रो ले गा जसरी. अब गुरुलाई एक चोटी एन्ड्रु ज्याकसन (बिस को नोट के) नी देको हो..खुरुक्क लिए पुगेन भनेनन गुरुलाई ग्र्यान्ट (५० को लम्बरी) दिन पर्नि रे छ कि क्या हइ?
Read Full Discussion Thread for this article