Posted by: Deep May 24, 2005
CONGRATULATIONS ECHOES
Login in to Rate this Post:     0       ?        
इकोज ब्रोले नी ब्या हान्देको रे? ल हेर हीं साझामा सँग सँगै बरालिन्थिम् ...ब्रोको त बन्दोबस्त भयो गाँठे. म पो कुवाँरा बाप हुने हो कि क्या? !! हैन, मलाई त अब भन्न उसो हैन हाम्रो फेमेली पन्डित सँग शङ्का लाग्न थाल्यो के ..कुरो नी यौटा...मैले मन परा केटी र गुरुले साईड दिने केटी एउटै त हैन? जैले कुरो मिलाम्न गुरु भन्यो कैले मेरा ग्रह ठिक छैनन भन्छन कैले त्यो केटीका.. ग्रह स्रह म मिलाई हाल्छु नी गुरुलाई के को टेन्सन भनेर पुग्या ताका नी के के र के के गरेर लगन छैन..मिल्दै मिल्दैन भन्दिए. म त मिल्छ भनेर ताती रा थें..केटी पाटीमा पुगेर मिर्तु जोग छ भनेर लाईदिएछन्...एएएएएएए भडकिहाले नी..मेरी बास्सै! ईकोज ब्रो, ल बधाई छ.
Read Full Discussion Thread for this article