Posted by: Poonte May 24, 2005
happy b!rthday poonte da:)
Login in to Rate this Post:     0       ?        
ए, हर्के! पख पख! ला, टिका लाईदिम्, चण्डेश्वरी रुईना देवी माईको। यो फुल प्रसाद नि लैजा। बाटाँ छिल्ल्या तरुणीहरुको फेला परिस् भने रक्षा गर्छ। ल, बाबै, राम्ररी काम गर्नु, अनि बेलाबखताँ खबर गर्दै गर्नु।
Read Full Discussion Thread for this article