Posted by: Poonte May 24, 2005
CONGRATULATIONS ECHOES
Login in to Rate this Post:     0       ?        
हैन, हैन, कुलुलाई निकै हत्तार भो जस्तो छ। आजै गर्दिम यस्को बालबिबाह! पारि गामकी ति डेंडी राम माईली बुढी नि निक्कै फत्फताई राऽ थि। "५३ साल पुगुन्जेल नि कोई मुरदारले भगाउन आएन मलाई, के कोडी लाऽ भाग्य रछ मेरो" भन्दै। त्यै संग कुरो मिलाम् क्यार। धोबिनीको च्यात्त्या पेटिकोटमा चामल छरेर साईत जुर्?याम्? :D
Read Full Discussion Thread for this article