Posted by: MonkeyTheApple May 23, 2005
Panchayat or Praja Tantra?
Login in to Rate this Post:     0       ?        
Politicians झारे हाम्रा राजा त झन ख्बाँके प्रदानमन्त्री मण्डले अनि युवराजा ट्वाके के नै होला नेपालको अचम्म नै लाग्छ देश चलाउने मान्छे देख्दा रिस-राग जाग्छ राजाले देश चलाउदा human rights को भंग प्रजातन्त्र आयो भने ऊही बुढा मन्त्री हरु दंग जनता त अदुवा, लसुन जस्ता संधै पिसीने प्रजातन्त्र होस् या पंच जहिले थिचीने कता जाउ, कस्लाइ भनुम् कस्ले सुन्छ मेरो खाए राजा? र राजनिती ले नेपाल सेरोफेरो बाँकी - मेरोसा?ईटडट कम्
Read Full Discussion Thread for this article