Posted by: SaruBhakta-II May 23, 2005
Bomb Blast in Capital 120 feared Dead
Login in to Rate this Post:     0       ?        
यो समस्या समाधान को लागि सबै जनाले उपत्यका ट्राफिक प्रहरीले जस्तै गर्नु पर्छ। यहाँ हेरम। सुधार गर्न खोज्नेलाई बाहिर आउन न'दे पछि त आनन्दै नि। बिचरा जापनिज बुढो, मर्ने बेलाँ अर्काको देशमा गएर धुलो खाई खाई सुधार्न खोजेको। उल्टै दोष। नेपालीको बुध्दि चाकमा हुन्छ भनेको यहि हो (मेरो समेत है, के गर्नु आफु पनि नेपाली नै)। माफ गरम है, मैले त यो समाचार पढेर रोक्नै सकिन यार। धिक्कार छ हामी नेपालीलाई। "पशु"पति को त शरण मा छौँ । (नो अफेन्स है, म पनि कट्टर हिन्दु हुँ) :( -सरु
Read Full Discussion Thread for this article