Posted by: SaruBhakta-II May 21, 2005
Login in to Rate this Post:
0
?
:)))))))))))))))))))))))))))))))))))))))))))))))))))
म त यो धागो पढेर हाँसी हाँसी मर्न लागेँ यार ........ उफ् पल्लो कोठाकाले पनि चियाएर हेर्न थाले मलाई त, एक्लै हाँसेको देखेर। कता खुस्क्यो भन्ने ठानेर एम्बुलेन्स बोलाउने हुन् भनेर पो डर लाग्न थाल्यो।
:)
-सरु