Posted by: SaruBhakta-II May 21, 2005
Happy budday meeraaaaaa
Login in to Rate this Post:     0       ?        
मिरा दि' जन्म दिनको शुभकामना स्विकार्नु ल मेरो तर्फ बाट पनि। :) साझामा बथडे पाटी खाँदा खाँदा आखा चैँ भरियो, भात पकाउनको दुखले पेट चैँ खोक्रै। अब भुनुन्न रिँगटा लागेर फुर्लुङग ढल्न मात्र बाँकि छ, भोक ले। :( :))))) -सरु
Read Full Discussion Thread for this article