Posted by: Nepe May 21, 2005
happy b!rthday poonte da:)
Login in to Rate this Post:     0       ?        
सर्वाधिक लोकप्रिय पुन्टेकै थ्यो नारा मागी मागी फोटो खिच्ने -याली मा थे सारा कतिका त नारा थिए मात्र तिर्ने झारा पुन्टेका नारा त झार्ने राजाकै बङ्गारा वाह वाह क्या नारा भन्ने बुश-लारा पुन्टे भन्ने, "होला राजा- सद्दामकै पारा" मात्र एउटै कमी थियो थिईनन् सितारा बाँकी सबै सबै पुग्यो चिताएको सारा पुन्टेदा को जन्मदिन भेट भयो सारा खुशी मनाउँ बजाएर ताली तारारारा
Read Full Discussion Thread for this article