Posted by: Nepe May 21, 2005
Join DC Rally. May 15. Part 2
Login in to Rate this Post:     0       ?        
दोधारेज्यू, तपाई शाही कदमको समर्थक भएर पनि शाही कदम विरोधी -यालीको सफलताको पुष्टी जुन शालिनताकासाथ गर्नुभयो त्यसको लागि साधुवाद । प्रतिद्वन्दीहरुबीच गालीगलौज हुनु अवाञ्छनिय हो तापनि आश्चर्यजनक भने होईन । That's the way real world is. र यस्तो गालीगलौज बिचमै यो संसार अघि बढिरहन्छ । अरु कुरा त्यस्तै हुन्, तपाईलाई एउटा कुरा सोधिहालौं । शाही शासनको तीन महिना नाघिसक्यो, धेरै कुराहरु देखिए, के समिक्षा छ तपाईको ? शाही शासन प्रति तपाईको आस्था, समर्थनमा कुनै परिवर्तन आएको छ कि त्यो जस्ताको तस्तै छ ?
Read Full Discussion Thread for this article