Posted by: Dada_Giri May 19, 2005
SHIKHA-- Sitara
Login in to Rate this Post:     0       ?        
:) ... ... ... घोर पीडामा पनि शिर अलिक उठाएर नवजात शिशुलाई नियालिरहेको सन्तुष्ट आँखा हो यो कुनै पुत्रवतीको शुभ्र, शान्त र स्निग्ध शिखा मैनबत्तीको (हाजिर गरेको)
Read Full Discussion Thread for this article