Posted by: raayann May 18, 2005
Nepali Sayeri
Login in to Rate this Post:     0       ?        
हार्नु र हराउनु भएछ यो जिवन l अनि साथिहरुको भावना बाट नै आफुले पनि केहि सिक्?नु रहेछ यो जिवन ll सिकाउन त के सकिन्?थयो र l खालि अरुको कुरा सुनेर ट्?वाल्?ल परिरहनु भएछ यो जिवन ll रायन :(
Read Full Discussion Thread for this article