Posted by: mysteryman2055 May 18, 2005
Nationalistic Nepali Poems
Login in to Rate this Post:     0       ?        
कुन् दिन अब पारस पनि कबिता लेख्न थाल्छ होला....त्यसै impress गर्न के। म अली बुझ्दिनँ के, यो रोयल परिवारको सप्पै जना कबि हुनै पर्ने? तर जे होस् राम्रो लेख्या छ दिपेन्द्र ले।
Read Full Discussion Thread for this article