Posted by: pundit May 18, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
क्या हो यो दादा अरुलाई बेकार बूढो पो भन्छ यार काँ गर्नु बिहे दाई भन्छन् घरमा पैले म गर्छु प्यार ॥ आफु त यहाँ सरुको आसमा दुब्लाउदैं गा पो छु जाँच पनि सक्या ऐले सम्म छैन म पर्खि रहेछु ॥ प्यारा म पर्खि रहेछु................ ए सरु लौन दादा लाई सम्झाउ मेरो त सुन्दैन ऐले लेख्छु भन्छ भोलि लेख्छु भन्छ अगाडि बढ्दैन ॥ सुन्दरी पछि कुइरीका ढाडमा पछि लगाउला धाप "लिखेको बाख्रो काँक्राको थाँक्रो" पैले ह्याँ कथा छाप ॥ सरू तुँइले नि पार्न चाप................
Read Full Discussion Thread for this article