Posted by: mysteryman2055 May 16, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ए मेरी मायालु,
तिमी आगो भए म खरानी हुँ
तिमी फूल भए म फूलमा हाल्ने पानी हुँ,
तिमी "कोमल" रानी भए म पनि त "ज्ञाने" राजा हुँ
भोक लागे "तयारी चाउचाउ" खाजा हुँ,
अन्त्य मा मायालु,
तिमी बिजुली भए म बिजुली को पोल हुँ,
तिमी सुत्केरी भए म ज्वानो को झोल् हुँ ।।।।।