Posted by: Dada_Giri May 16, 2005
Login in to Rate this Post:
0
?
समिकरण १, भ्रस्टाचारीको पानि चल्दैन। Agree? Agree.
समिकरन २, भ्रस्टाचारीहरुको लिस्टोमा बढि बाहुन छ। Agree? Agree.
समिकरण १ को मान समिकरण २ मा प्रतिस्तापन गर्दा।
बाहुनको पानि चल्दैन। Agree?
DisAgree.
किन नि? त्यो त भे न नि।