Posted by: SaruBhakta-II May 14, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ए दादा, ईमेलमा के लेखेको त्यो? क्यै बुझ्याभा मार्दिम ल। सबै यस्तो ..........<<<<>>>>>.......... मात्र आयो त मेरो मा। पुरै कपि पेष्ट गरम् भने पनि क्यै गोप्य छ कि भन्न पर्नि। फेरि कसैले सहिसलामत अक्षर बनाउन सक्यो भने त बबाल नि। अलिकति त रिस्क लिएरै टाँस्दिएँ, लु जा। के लेखेको हो थाहा छैन। अनि मैले त त्यै तपाईले लेखेको कपि-पेष्ट गरेर फिर्ता पठाएँ। :) :) -सरु
Read Full Discussion Thread for this article