Posted by: raayann May 14, 2005
sayariiiiiiiiiiiiiiiiiiiiii
Login in to Rate this Post:     0       ?        
अपुरो जिवन कथा,अपुरो सपना मेरा गयौ किन मलाई छोडि छितिज भन्?दा पनि टाढा मायापीरति हाम्?रो कस्?तो मिलनमा बिछोड भयो खोजु कँहा म तिमीलाई चारैतिर अनधकार छायो नटुट्?ने त्?यो हाम्?रो माया अनौठो पाइला मेरा खोज्?दछन तिमीलाई नै घुमेर चारै दिशा अपुरो जिवन कथा अपुरो सपना मेरा गयौ किन मलाई छोडि म भन्?दा धेरै धेरै टाढा :(( रायन
Read Full Discussion Thread for this article