Posted by: MonkeyTheApple May 12, 2005
Login in to Rate this Post:
0
?
कस्तो खत्तम यो पोष्ट
मैले त सोच्या खुल्यो डि भी
बेक्कार मा क्लिक गरेछु
हेर्दे थें म टि भी
गलत बिषय राख्ने सम्पु
मरि जा साले
बरु डि भी वाला होस्
हाम्रो कालो भाले
अरु मेरो साइट मा, http://www.merosite.com