Posted by: pundit May 12, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
ल अब त भालेको जात्रा टुंग्याउनै परो हैन त !! कालो भाले क्वाँय क्वाँय सरुलाइ ख्वाँए सरुको नाउ गरि टाउको मैले खाँए । ए हैन मैले ढाँटेको सत्ये सत्ये पुराणको कसम् झुटो कुरा छैन बोलेको ॥ कालोभाले झ्यैं रातो भाले झ्यैं , अब जुरेलोको हो पालो ॥
Read Full Discussion Thread for this article