Posted by: palpali gaule May 12, 2005
KHABAR to NEPAL
Login in to Rate this Post:     0       ?        
ए, मम्?पक, राम्रो सँग जानुहोला। राम्रो सँग पनि बस्?नु, अनी राम्रो सँग पनि आउनु, है! अनी मेरो पाल्?पाली परिवार, भाई बहिनीहरू, सबैलाई मेरो नमस्?ते भन्?दिनु, है! अनी 'बोचो सर नेपाल राक्?ये अले" पनि भन्?दिनु, है त! हजुरले हाम्रो मगर कुरा नबुझेपनि, भन्?दिनु न। मेरो ?पाल्?पालीहरूले त बुझ्?छन्?। ल, हजुरलाई धन्?यबाद छ, है! ani, monkeytheapple, brilliant post and brilliant name! enjoyed them both!
Read Full Discussion Thread for this article