Posted by: Dada Giri May 11, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
हैन यो पुन्टुरे बुरो, अस्तिको पञ्च र्यालीमा पनि "पुगेँ !" भन्या जस्तो लाग्छ। फेरि पर्सिको सुजाता र्यालीमा पनि "जान्छु!" भनेर गुड्डी हाँके जस्तो सुन्छु। हैन के हो कुरो? ए! अस्तिको शान्ति र्याली, पर्सिको प्रजातन्त्र र्याली। हाम्लाई शान्ति पनि चाहियो, प्रजातन्त्र पनि चाहियो। अरु भन्या त्यस्तै हो नेपेजी र सुजाता नाचेको फोटो हेर्न पाए मरमजा हुन्थ्यो। मलाई नि जाम कि जस्तो लाग्यो। तर क गर्नु, फोटो टाँस्दिम् है। फोटो हेरेर चित्त बुझाम्ला। सुना जी, अब होमराजको दाह्री बम बहादुर कार्कीको जस्तो झम्म छ। नेपेजीको दाह्री राम शरण महतको जस्तो छ। त्यत्ती फरक पनि नबुझ्नी? अब पर्सि बुझ्छन् मित्रले। ल साथि हो, म नगेऽ नि र्यालीमा मेरो आलोचनात्मक समर्थन छ है।
Read Full Discussion Thread for this article