Posted by: Nepe May 11, 2005
Evolution of nicknames in Sajha
Login in to Rate this Post:     0       ?        
Suna, I have invited the gentleman to the rally to see both of us side by side. हेरम । अनि नाराबाजी र भाषणभिसन मात्तै हैन, नाचगान पनि रैछ त ?यालीमा । मेरा त खुट्टा अहिलेदेखिनै जम्जमाउन थाली सके भन्या । खुट्टामा नील परे पर्ला झ्याउरे म ननाची छोड्दिन बोजुले यसो थामिदिनु है फनफनी नाचेर रिङ्गाउँदा । पुन्टेदा त बडो उम्दाका नटुवा हुन् भनि सुन्या हुँ, कम्मर भाँची भाँची नाच्नमै व्यस्त हुने होला के ।
Read Full Discussion Thread for this article