Posted by: SaruBhakta-II May 10, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
पैले पैले त अलि अलि पोथिहरु पनि क्वाँट क्वाँट गर्थे यहाँ। आजकाल त खोई देख्दै देखिन्नन्। अब त्यै रायन-बुढो-भाले लाई नै ठुँगेर बस कालो भाले। क्यार्नु, तिम्रो पुर्पुरोमा त्यै लेख्या रे'छ। :) -सरु
Read Full Discussion Thread for this article