Posted by: Poonte May 10, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
जोरी खोज्या हो त? लु जा! हामी नि कम छैनम्! आऽऽऽऽऽऽऽऽऽऽऽऽऽ गाउने मनलाई नगाऊ तिमी भन्छौ, नगाऊ तिमी भन्छौ। आची गरेसि मेरो डाईपर तिमी फेर्दिन्छौ! बुटवल पोखरा, बुटवल पोखरा हामीसंग सक्दैनौ, नलेऊ टक्कर! खै, बचाउनलाई कोई अङ्कल निस्कया होईन। अब गाएरै भए नि आफै लड्न परो नि! ;)
Read Full Discussion Thread for this article