Posted by: Dada Giri May 9, 2005
Saru ko yaadma
Login in to Rate this Post:     0       ?        
यसो होला नि, त्यो बुइनी त वन विज्ञान सकेर अनि १,२ वर्ष नर्सरीतिर गेऽर नर्स भाऽ होला नि। (हावा गफ देको।, गाँठि कुरो के भने नि त्यो केटी वन विज्ञान सकाएर, अनि नर्सिङग सकाएर अनि बेऽ गरेर अम्रिका छिर्या। पण्डित जी त हेर्या हेरै रे क्या! पख न पछि पर्दा फास होला नि। )
Read Full Discussion Thread for this article