Posted by: Poonte May 9, 2005
A leaf out of my past... Reminiscence.
Login in to Rate this Post:     0       ?        
पाए त बाह्रै जनाको हात समात्न मोज नि! किन २ जना मात्रै? कि कसो, ईण्डी भाई? बरु, १-२ जना अलि बढी भो भने यस्सो बुढा दाईहरुको नि कृपा गरम् क्यार। ::प्यारो भाई:: भनेर आउँदो दशैंमा एक जोर डोरा कट्टु हालदिम्ला। :)
Read Full Discussion Thread for this article