Posted by: Dada_Giri May 8, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
(यात्रु महानुभावहरु, अब हामी नयाँ टोकियो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्देछौँ ह्याँहरुलाई हाम्रो पहिलो उडान कस्तो लाग्यो? कृपया उडान अवधिभरको टिप्पणी दिनुहोला र आगामी दिनमा पनि ह्याँहरुलाई सेवा पुर्याउने आशा गर्दै दादा_गिरी विमान सेवावाट सह चालक आत्माराम, प्रभा, सञ्जु र यो क्याप्टेन दादा_गिरी पनि बिदा चाहान्छौँ। धन्यबाद! )
Read Full Discussion Thread for this article