Posted by: SaruBhakta-II May 7, 2005
SANJUKO YAAD AAYO II - Dada-Giri
Login in to Rate this Post:     0       ?        
लौ न निsssss, निर्माण भाइ ! कहाँ मेरो हिटरमा आँखा ला'को ? :p आफै आर्को हिटर नखोजेर ! अझ एता फर्काम रे ! भाइ हो फेरि, भनि हाल्यो, लु ताप्ने नै हो भने पछाडि बाट तापम्, अलि अलि तातो त आउला नि। हिटर नै उता फर्काम्ने त चानस छैन। :) अनि locum बुरो, त्यो रड हिटरले त बाल्टिमा डुबाएर पानी तताम्ने पो त। अब त्यो नै ताप्न थाल्यो भने त पोल्ला नि फेरि :p -सरु
Read Full Discussion Thread for this article